Bardaghat, 7 august, Today at evening time on around 5:00 pm has heavy rainfall for an hours on the area of Nawalparasi Bardaghat. Suddenly flood fulled over the river and came out of Wednesday Market of the Chisapani got disturbed and harm the people of market. Mean while Flood come across the mahendra rajmarga road and stopped the vehicles for two hours. people seems rush everywhere to manage their things and difficulties.
Wednesday, 7 September 2016
Flood across the mahendra rajmarga road stop the vehicles
Bardaghat, 7 august, Today at evening time on around 5:00 pm has heavy rainfall for an hours on the area of Nawalparasi Bardaghat. Suddenly flood fulled over the river and came out of Wednesday Market of the Chisapani got disturbed and harm the people of market. Mean while Flood come across the mahendra rajmarga road and stopped the vehicles for two hours. people seems rush everywhere to manage their things and difficulties.
Monday, 5 September 2016
What Is Sickle Cell Disease?
What Is Sickle Cell Disease?
The term sickle cell disease (SCD) describes a group of inherited red blood cell disorders. People with SCD have abnormal hemoglobin, called hemoglobin S or sickle hemoglobin, in their red blood cells.Hemoglobin is a protein in red blood cells that carries oxygen throughout the body.
“Inherited” means that the disease is passed by genes from parents to their children. SCD is not contagious. A person cannot catch it, like a cold or infection, from someone else.
People who have SCD inherit two abnormal hemoglobin genes, one from each parent. In all forms of SCD, at least one of the two abnormal genes causes a person’s body to make hemoglobin S. When a person has two hemoglobin S genes, Hemoglobin SS, the disease is called sickle cell anemia. This is the most common and often most severe kind of SCD.
Hemoglobin SC disease and hemoglobin Sβ thalassemia (thal-uh-SEE-me-uh) are two other common forms of SCD.
Cells in tissues need a steady supply of oxygen to work well. Normally, hemoglobin in red blood cells takes up oxygen in the lungs and carries it to all the tissues of the body.
Red blood cells that contain normal hemoglobin are disc shaped (like a doughnut without a hole). This shape allows the cells to be flexible so that they can move through large and small blood vessels to deliver oxygen.
Sickle hemoglobin is not like normal hemoglobin. It can form stiff rods within the red cell, changing it into a crescent, or sickle shape.
Sickle-shaped cells are not flexible and can stick to vessel walls, causing a blockage that slows or stops the flow of blood. When this happens, oxygen can’t reach nearby tissues.
Sickle cell disease is a life-long illness. The severity of the disease varies widely from person to person.
In high-income countries like the United States, the life expectancy of a person with SCD is now about 40–60 years. In 1973, the average lifespan of a person with SCD in the United States was only 14 years. Advances in the diagnosis and care of SCD have made this improvement possible.
At the present time, is the only cure for SCD. Unfortunately, most people with SCD are either too old for a transplant or don’t have a relative who is a good enough genetic match for them to act as a donor. A well-matched donor is needed to have the best chance for a successful transplant.
There are effective treatments that can reduce symptoms and prolong life. Early diagnosis and regular medical care to prevent complications also contribute to improved well-being.
Friday, 2 September 2016
Zika virus outbreaks in parts of Africa and Asia.
Zika virus outbreaks in parts of Africa and Asia; two billion people could be at risk
mosquito socking blood from human body.
More than two billion people could be at risk Zika virus outbreaks in parts of Africa and Asia, according to scientists writing in The Lancet Infectious Diseases.
Populations in India, Indonesia and Nigeria are some of the most vulnerable to transmission, the researchers said.They used data on air traveler numbers to help model their predictions.However, they acknowledge that immunity to the virus could already exist in some areas and could reduce the risk.The research team, from the London School of Hygiene and Tropical Medicine, Oxford University and the University of Toronto, Canada, said "vast numbers" of people were living in environments where it would be hard to prevent, detect and respond to the virus.
They looked at factors such as the numbers of people who traveled from Zika-affected areas in South America to Africa and Asia, the presence of mosquitoes that can pass on the virus, and the climate in the regions to assess which countries could be most at risk from an outbreak.
Nepalgunj tense after pro-hindu.....................
Nepalgunj tense after late King Birendra's statue put up
Thursday, 1 September 2016
विश्वका २० आर्थिक शक्तिशाली मुलुकहरुको समूह जी-२० को ११औँ सम्मेलन
जी-२० को ११औँ सम्मेलन चीनको चच्याङ प्रान्तस्थित हान्जाओ सहरमा पहिलो पटक आयोजना हुँदै। विश्वका २० आर्थिक शक्तिशाली मुलुकहरुको समूह जी-२० को ११औँ सम्मेलन चीनको चच्याङ प्रान्तस्थित हान्जाओ सहरमा आयोजना हुँदैछ। सेप्टेम्बर ४ र ५ तारिखमा हुने जी-२० सम्मेलन चीनले पहिलो पटक आयोजना गर्न लागेको हो। सि जिन पिङले सन् २०१२ मा राष्ट्रपतिको पद सम्हालेपछि चीनले आयोजना गर्न लागेको यो दोस्रो ठूलो अन्तर्राष्ट्रिय सम्मेलन हो। जी-२० सम्मेलनका लागि कस्तो छ त हान्जाओ सहरको तयारी?
सम्मेलनमा अमेरिका, बेलायत, रसिया, जापान, अर्जेन्टिना, अष्ट्रेलिया, ब्राजिल, क्यानडा, चीन, फ्रान्स, जर्मनी, भारत, इन्डोनेसिया, इटाली, मेक्सिको, साउदी अरेबिया, दक्षिण अफ्रिका, दक्षिण कोरिया, टर्की र युरोपियन युनियनका राष्ट्र प्रमुखहरुले सम्मेलनमा भाग लिनेछन्।
सम्मेलन आयोजनास्थल चच्याङ प्रान्त चीनको याङ्त्से नदीको दक्षिणी भागमा र पूर्वी चीन सागरको सिमामा अवस्थित छ। प्रान्तीय सदरमुकाम हान्जाओवासीको हार्दिकता, त्यहाँ रहेका ऐतिहासिक धरोहरहरु, विकास संरचनाहरु, हान्जाओप्रतिको पर्यटकको सकारात्मक दृष्टिकोणले चच्याङ प्रान्त चीनमा मात्र होइन बाँकी विश्वका लागि पनि आकर्षणको केन्द्र बन्दै गएको छ। जी-२० को आसन्न सम्मेलनले चच्याङ प्रान्तको नाम अझ उँचो बनाएको छ।
अंग्रेजीमैत्री सहर
चीनमा राज्य नियन्त्रित मात्रै नभएर स्वतन्त्र सञ्चार माध्यमहरुले पनि सम्मेलनबारे समाचार प्रकाशन-प्रसारणलाई महत्वपूर्ण स्थान दिएका छन्। चिनियाँ अन्तर्राष्ट्रिय रेडियोमा दैनिकजसो विशेष कार्यक्रम गरेर अन्तर्राष्ट्रिय जगतमा पनि जानकारी दिने काम भइरहेको छ। त्यति मात्रै नभएर विश्वका सञ्चार माध्यमहरु र विशेषज्ञहरुले गरेका हान्जाओ सम्मेलनप्रतिका आँकलन र टिप्पणीहरुलाई पनि महत्वका साथ लिइएको छ।
हान्जाओका सडक साथै, सञ्चार माध्यमहरुमा हान्जाओका पर्यटकीय स्थलहरु, खानाका परिकार, तालतलैया, चिया बगान, विदेशीको जीवनशैली आदि समेटिएका तस्विर, चित्रकला र भिडियोले प्रसस्त स्थान पाएका छन्।
हान्जाओको मौलिक खानामा रमाउँदै पर्यटक
चच्याङको खाना-परिकार चीनका आठ प्रसिद्ध पाकशालामध्येको एक हो। चिनियाँ मौलिकता बोकेका अनेकौँ प्रकारका खाद्यपरिकारले पर्यटकलाई पर्खिरहेका छन्। चच्याङमा रहेका विदेशीले त्यहाँका स्थानीय परिकार पकाएको र खाएको अनि व्याख्या गरेको विषय पनि चीनमा निकै ध्यान तान्ने विषय बनेको छ।
हान्जाओ पुनरुत्थान
चच्याङ संस्कृति
पाहुनाको स्वागत
जी-२० को स्वागतमा रंग्याइको सार्वजनिक यातायातको साधन-हान्जाओ
पाहुनालाई न्यानो सत्कार दिने चिनियाँ परम्परालाई कायम राख्दै हान्जाओवासी अहिले विश्व अर्थतन्त्रका हिमायतीहरुलाई स्वागत गर्ने पर्खाइमा छन्। बाटोघाटोमा आधुनिक शैलीका सिनेमा घर, पार्क लगायतका आधुनिक सेवा सुविधाहरु थपिएका छन्। उनीहरुले सम्मेलनमा आउने विश्वका नेताहरुका चित्र वा मूर्तिहरु बनाएर हार्दिकता देखाएका छन्।
सम्मेलनमा अमेरिका, बेलायत, रसिया, जापान, अर्जेन्टिना, अष्ट्रेलिया, ब्राजिल, क्यानडा, चीन, फ्रान्स, जर्मनी, भारत, इन्डोनेसिया, इटाली, मेक्सिको, साउदी अरेबिया, दक्षिण अफ्रिका, दक्षिण कोरिया, टर्की र युरोपियन युनियनका राष्ट्र प्रमुखहरुले सम्मेलनमा भाग लिनेछन्।
सम्मेलन आयोजनास्थल चच्याङ प्रान्त चीनको याङ्त्से नदीको दक्षिणी भागमा र पूर्वी चीन सागरको सिमामा अवस्थित छ। प्रान्तीय सदरमुकाम हान्जाओवासीको हार्दिकता, त्यहाँ रहेका ऐतिहासिक धरोहरहरु, विकास संरचनाहरु, हान्जाओप्रतिको पर्यटकको सकारात्मक दृष्टिकोणले चच्याङ प्रान्त चीनमा मात्र होइन बाँकी विश्वका लागि पनि आकर्षणको केन्द्र बन्दै गएको छ। जी-२० को आसन्न सम्मेलनले चच्याङ प्रान्तको नाम अझ उँचो बनाएको छ।
आधुनिक हान्जाओ सम्मेलनका विविध पाटा
चीन कुनै पनि सम्मेलन आयोजना गर्नका लागि सुरक्षित, निकै भरपर्दो र आकर्षक मुलुकका रुपमा परिचित हुँदै आएको छ। यतिखेर जी-२० को सम्मेलनका लागि हान्जाओ सहर झकिझकाउ भइरहेको छ। चीनले जी-२० को शिखर सम्मेलनलाई ध्यान दिँदै केही विषयलाई महत्वका साथ अघि सारेको छ।पर्यटकीय स्थल
पर्यटकीय स्थल वेस्ट लेक
विश्व सम्पदा सूचीमा सूचीकृत वेष्ट लेक, सिथाङ जलसहर, हजार-टापु लेकका साथै चीनले अन्य स्थानीय पर्यटकीय स्थलहरुलाई प्रस्तुत गरेर विश्वका पर्यटकलाई समेत निमन्त्रणा गरेको छ। त्यस्तै चीनका १० पवित्र वौद्ध मन्दिरमध्येको एक लिङ्गयिन टेम्पल, वौद्ध पहाड फुथ्वो माउन्टेन, विश्वका सर्वाधिक डरलाग्दा ज्वार निस्किने नदीमध्येको एक छियानथाङ नदी, चीनको हलिवुड मानिने हङ्त्यान वर्ल्ड स्टुडियो, सिलिङ सिल आर्ट्स सोसाइटी, पाषाणकालीन उत्खननबाट निकालिएको ह मू तू साइट आदिलाई उजागर गरिएको छ। यसले विश्व समुदायलाई चच्याङ एक आकर्षक पर्यटकीय गन्तव्य हो भनेर सन्देश दिनेछ।अंग्रेजीमैत्री सहर
स्वयंसेवकको गतिविधि
जी-२० सम्मेलन तयारीका लागि अंग्रेजीमा पोख्त स्वयंसेवकहरु खटिरहेका छन्। चिनियाँ जनजिब्रोले अङ्ग्रेजी उच्चारण गरिएका हाँसोलाग्दा किस्साहरु चिनियाँ सामाजिक सञ्जालमा निकै लोकप्रिय छन्। सम्मेलनको पूर्वसन्ध्यामा आइपुग्दा हान्जाओ सहर एउटा अङ्ग्रेजीमैत्री सहरका रुपमा रुपान्तरित भएको छ। प्रचार अभियानचीनमा राज्य नियन्त्रित मात्रै नभएर स्वतन्त्र सञ्चार माध्यमहरुले पनि सम्मेलनबारे समाचार प्रकाशन-प्रसारणलाई महत्वपूर्ण स्थान दिएका छन्। चिनियाँ अन्तर्राष्ट्रिय रेडियोमा दैनिकजसो विशेष कार्यक्रम गरेर अन्तर्राष्ट्रिय जगतमा पनि जानकारी दिने काम भइरहेको छ। त्यति मात्रै नभएर विश्वका सञ्चार माध्यमहरु र विशेषज्ञहरुले गरेका हान्जाओ सम्मेलनप्रतिका आँकलन र टिप्पणीहरुलाई पनि महत्वका साथ लिइएको छ।
हान्जाओका सडक साथै, सञ्चार माध्यमहरुमा हान्जाओका पर्यटकीय स्थलहरु, खानाका परिकार, तालतलैया, चिया बगान, विदेशीको जीवनशैली आदि समेटिएका तस्विर, चित्रकला र भिडियोले प्रसस्त स्थान पाएका छन्।
खानाका परिकार
हान्जाओको मौलिक खानामा रमाउँदै पर्यटक
चच्याङको खाना-परिकार चीनका आठ प्रसिद्ध पाकशालामध्येको एक हो। चिनियाँ मौलिकता बोकेका अनेकौँ प्रकारका खाद्यपरिकारले पर्यटकलाई पर्खिरहेका छन्। चच्याङमा रहेका विदेशीले त्यहाँका स्थानीय परिकार पकाएको र खाएको अनि व्याख्या गरेको विषय पनि चीनमा निकै ध्यान तान्ने विषय बनेको छ।
हान्जाओ पुनरुत्थान
हान्जाओ परम्परागत घर
कुनै पनि अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्नु भनेको त्यस ठाउँमा विकास र समृद्धिको ढोका खुल्नु पनि हो। हान्जाओमा तत्कालीन सुङ राजवंश (सन् ११२७-१२७९) को अवधिमा बनेका पुराना घरहरुलाई पुनःनिर्माण गरेर इतिहासलाई आधुनिकतासँग मिलाउने काम भएको छ। प्राचीन कलालाई कायमै राखी ऐतिहासिक धरोहरहरुको पुनःनिर्माण गरिएको छ। स्थानीयवासीका घरहरु, प्राचीन भावना बोकेका गल्लीहरु र हान्जाओका विशेषतायुक्त स्थलहरुलाई पनि उत्तिकै जगेर्ना गर्ने हिसाबले सजाइएको छ। संरचनात्मक सुधारले हान्जाओ आधुनिक सहरमा रुपान्तरण भएको छ।चच्याङ संस्कृति
परम्परागत विवाहको झाँकी
चिनियाँहरुले कुनै कार्यक्रम आयोजना गर्दा परम्परागत कुरालाई अघि सार्ने गर्छन्। पौराणिक चलनहरु अहिले व्यवहारमा नरहे पनि पर्यटकलाई आकर्षित गर्न नाटकीय रुपमा प्रस्तुत गर्ने गरिन्छ। चच्याङमा अहिले युए ओपेरा, रेशमी छाता, परम्परागत हाइनिङ छायाँ कठपुतली, परम्परागत विवाह समारोह आदि मञ्चन गर्ने गरिएका अनेकन् गतिविधि देख्न सकिन्छ।पाहुनाको स्वागत
जी-२० को स्वागतमा रंग्याइको सार्वजनिक यातायातको साधन-हान्जाओ
पाहुनालाई न्यानो सत्कार दिने चिनियाँ परम्परालाई कायम राख्दै हान्जाओवासी अहिले विश्व अर्थतन्त्रका हिमायतीहरुलाई स्वागत गर्ने पर्खाइमा छन्। बाटोघाटोमा आधुनिक शैलीका सिनेमा घर, पार्क लगायतका आधुनिक सेवा सुविधाहरु थपिएका छन्। उनीहरुले सम्मेलनमा आउने विश्वका नेताहरुका चित्र वा मूर्तिहरु बनाएर हार्दिकता देखाएका छन्।
जी-२० सम्मेलनमा सहभागी हुने नेताहरुको मूर्ती
स्वयंसेवकका रुपमा हान्जाओवासीहरु सक्रिय छन् र अतिथिको स्वागतका लागि बाटोघाटोमा आकर्षक तुल टाँगिएका छन्। साथै, सार्वजनिक सवारी साधनहरुमा पनि जी-२० सम्मेलनको झल्को दिनेगरी सजावट गरिएको छ। जी-२० शिखर सम्मेलन नजिकिँदै जाँदा चच्याङ प्रान्तको हान्जाओ सहरमा रङको पर्व आएजस्तै भएको छ। हान्जाओका विविध आयामहरु उजागर हुँदै गएका छन्।चच्याङका प्रख्यात व्यक्तिहरु
अलिबाबाका संस्थापक मा युन-हान्जाओ
चच्याङ विश्व अर्थतन्त्रमा महत्वपूर्ण हिस्सा राख्ने अलिबाबा कम्पनीदेखि लिएर साहित्य कलाका क्षेत्रमा दक्खल राख्ने व्यक्तित्वको उद्गमस्थल हो। अलिबाबा समूहका संस्थापक मा युन अर्थात् ज्याक मा, किङ अफ रकेट्री अर्थात् वैज्ञानिक छिआन सुएसन, आधुनिक चिनियाँ साहित्यका प्रवर्तक लु सुन चच्याङका परिचय बनिसकेका छन्। यस्तै, 'पश्चिमको यात्रा' नामक धार्मिक धारावाहिकका बाँदर राजा अर्थात् लिउ स्याउ लिङ थोङ, विश्वका १० भाषामा अनुदित कुङ्फू उपन्यासका लेखक लौउस छा, लेनोभो बोर्डका सिइओ तथा अध्यक्ष याङ युआनछिङ, ओलम्पियनद्वय सुन याङ र फू युआनहुइलाई जी-२० सम्मेलन आयोजना भूमिको आकर्षणका रुपमा देखाइएको छ।Sunday, 28 August 2016
पेट्रोल पम्पमाथि कारवाही........
पेट्रोल पम्पमाथि कारवाही........
भाद्र १२, २०७३- गुणस्तर तथा नापतौल विभागले मापदण्ड भन्दा घटी परिमाण दिई ठगी गर्दै आएका ललितपुरका पेट्रोल पम्पमाथि कारवाही थालेको छ ।
विभागले कुमारीपाटीस्थित मच्छिन्द्र आयल स्टोरलाई जरिवाना तिराएको छ भने पुल्चोकस्थित साझा पेट्रोल पम्प, लेलेस्थित टिकाभैरव सेन्टर पम्प, कुमारीपाटीस्थित महायान पेट्रोल पम्प र हरिसिद्धिस्थित त्रिशक्ति फियुल स्टोरलाई थप एक महिनाका लागी सिलबन्दी गरेको छ ।
गुणस्तर तथा नापतौल विभागका बजार निरीक्षक कमल ओझाले कुमारीपाटीको मच्छिन्द्र बाहेक अन्य पम्पको हकमा थप अनुसन्धान गर्न एक महिना थप सिलबन्दी गरिएको बताए । ‘कैफियत भेटिएका सबै पम्पका सञ्चालकसँग स्पष्टीकरण सोधिसकेका छौं’ उनले भने, ‘अधिकांस पम्पका मेसिनमा गडबडी देखिएको छ ।’
उनले प्राय: सञ्चालकले मेसिनको दाँती मिलाएको देखिएको बताए । ‘थप अनुसन्धान गरी कारबाहीका दायरामा ल्याइनेछ,’ उनले भने, ‘ग्यासको हकमा कम्पनीमै गई अनुगमन गर्नुपर्ने देखिएको छ ।’ अनुगमन टोलीले सिद्धार्थ, लुम्बिनी, त्रिवेणी ग्यास उद्योगका डिपोहरुमा छापा मारेका थिए । छापा मार्नेक्रममा तौल घटी, म्याद नाघेका, तौल उल्लेख नभएका, लेदो जमेको, ग्यास लिक भएको सिलिन्डर फेला परेको थियो ।
अधिकांश डिपो सञ्चालकहरुले सम्बन्धित कम्पनीको लापरबाहीका कारणले यस्तो देखिएको स्पष्टिकरण दिएका छन् । गुणस्तर तथा नापतौल विभाग, आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभाग, राष्ट्रिय उपभोक्ता हित संरक्षण मञ्चले अनुगमन गरेको थियो ।
अनुगमनका क्रममा पुल्चोकस्थित साझा आयल स्टोरको ६ वटा पम्प मध्ये एउटा डिजेल पम्पले मापदण्ड भन्दा ५० एमएल घटी विरतण गरिएको पाइएको थियो । सोहि पम्पको अर्को पम्पमा चेकजाचकोक्रममा २० एमएल र अर्को मेसिनमा ‘अनसेट’ गर्दा १७ एमएलसम्म घटी वितरण गर्ने गरेको पाइएको थियो ।
लेलेस्थित टिका भैरव सेन्टर पम्पमा ७० एमएल, त्रिशक्ति भवानी फ्युल स्टोरले ५० एमएल र महायानले ५० एमएलसम्म डिजेल घटी विक्री वितरण गर्ने गरेको पाइएको थियो । गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले नियतवश मेसिन मिलाल गरेकाहरुलाई कालोबजारी ठगीमा मुद्दा चलाइने बताए । ‘साथै जरिवान र ६ महिना कैद सजायसमेत हुन सक्छ,
भाद्र १२, २०७३- गुणस्तर तथा नापतौल विभागले मापदण्ड भन्दा घटी परिमाण दिई ठगी गर्दै आएका ललितपुरका पेट्रोल पम्पमाथि कारवाही थालेको छ ।भाद्र १२, २०७३- गुणस्तर तथा नापतौल विभागले मापदण्ड भन्दा घटी परिमाण दिई ठगी गर्दै आएका ललितपुरका पेट्रोल पम्पमाथि कारवाही थालेको छ ।

लेलेस्थित टिका भैरव सेन्टर पम्पमा ७० एमएल, त्रिशक्ति भवानी फ्युल स्टोरले ५० एमएल र महायानले ५० एमएलसम्म डिजेल घटी विक्री वितरण गर्ने गरेको पाइएको थियो । गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले नियतवश मेसिन मिलाल गरेकाहरुलाई कालोबजारी ठगीमा मुद्दा चलाइने बताए । ‘साथै जरिवान र ६ महिना कैद सजायसमेत हुन सक्छ,’ उनले भने ।
Saturday, 27 August 2016
nearby star Proxima Centaur-B,neighbour of earth

On Friday, August 26, at 5:00 PM PDT | 8:00 PM EDT | 00:00UTC Slooh will host a special broadcast exploring Proxima-b, a brand new world discovered by the European Southern Observatory. The broadcast will feature live views of the exoplanet’s parent star, Proxima Centauri, the closest star system to Earth, through Slooh’s Chile telescopes, along with expert commentary from exoplanet researchers, and members of the ESO team responsible for the momentous discovery.
During the broadcast host Eric Edelman will be joined by Michael Endl from the McDonald Observatory at the University of Texas at Austin, who worked on the ESO team that made the discovery. They’ll discuss how the team managed to find an Earth-like planet orbiting the star Proxima Centauri. They’ll also explore what the team has learned so far about this mysterious “nearby” planet, and what they hope to learn in the future.
Eric will also be joined by Dr. Lisa Kaltenegger, Director of the Carl Sagan Institute at Cornell University, to discuss the implications of the discovery. They’ll explore the chances of life on the planet, and what this discovery means for the search for extraterrestrial intelligence.
According to the ESO, Proxima-b is a planet roughly the same mass as Earth, orbiting in the habitable zone of its host star, Proxima Centauri. The planet is in a prime position to support liquid water, an important component to supporting life as we know it. But the planet’s proximity to its star makes the chances for life on the surface questionable. Because Proxima Centauri is a cool Red Dwarf star, the planet is five times closer to its star than Earth is to the Sun, causing it to experience high levels of X-Ray and UV radiation. These topics and others will be covered in Friday’s live broadcast.
Proxima has long been of fascination to astronomers, especially those looking to the future of human exploration of the Universe. Sitting just over four light-years from Earth’s own Solar System, Proxima Centauri offers the best chance humanity has to travel to another star system without the invention of faster-than-light travel. The discovery of Proxima-b offers a brand new motivation for future study and exploration of this system.
"Proxima Centauri was one of the first objects Slooh members pointed the new telescopes to when we launched our southern hemisphere in Chile back in 2007. We received an early alert from the Pale Red Dot campaign a couple of weeks ago, and we've been imaging the star every clear night since,” said Slooh Astronomer Paul Cox. "It's amazing to watch that small red dot live in the online telescopes every night - and imagine the Earth-like world that we now know orbits the star. With the possibility that liquid water exists on 'Proxima b', who knows, there may be some Centaurian amateur astronomers gazing back at us every night!
On Friday, August 26, at 5:00 PM PDT | 8:00 PM EDT | 00:00UTC Slooh will host a special broadcast exploring Proxima-b, a brand new world discovered by the European Southern Observatory. The broadcast will feature live views of the exoplanet’s parent star, Proxima Centauri, the closest star system to Earth, through Slooh’s Chile telescopes, along with expert commentary from exoplanet researchers, and members of the ESO team responsible for the momentous discovery.
Eric will also be joined by Dr. Lisa Kaltenegger, Director of the Carl Sagan Institute at Cornell University, to discuss the implications of the discovery. They’ll explore the chances of life on the planet, and what this discovery means for the search for extraterrestrial intelligence.
According to the ESO, Proxima-b is a planet roughly the same mass as Earth, orbiting in the habitable zone of its host star, Proxima Centauri. The planet is in a prime position to support liquid water, an important component to supporting life as we know it. But the planet’s proximity to its star makes the chances for life on the surface questionable. Because Proxima Centauri is a cool Red Dwarf star, the planet is five times closer to its star than Earth is to the Sun, causing it to experience high levels of X-Ray and UV radiation. These topics and others will be covered in Friday’s live broadcast.
Proxima has long been of fascination to astronomers, especially those looking to the future of human exploration of the Universe. Sitting just over four light-years from Earth’s own Solar System, Proxima Centauri offers the best chance humanity has to travel to another star system without the invention of faster-than-light travel. The discovery of Proxima-b offers a brand new motivation for future study and exploration of this system.
"Proxima Centauri was one of the first objects Slooh members pointed the new telescopes to when we launched our southern hemisphere in Chile back in 2007. We received an early alert from the Pale Red Dot campaign a couple of weeks ago, and we've been imaging the star every clear night since,” said Slooh Astronomer Paul Cox. "It's amazing to watch that small red dot live in the online telescopes every night - and imagine the Earth-like world that we now know orbits the star. With the possibility that liquid water exists on 'Proxima b', who knows, there may be some Centaurian amateur astronomers gazing back at us every night!
Subscribe to:
Posts (Atom)